Categories समाचार

छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान

अन्जु कुमारी
वीरगन्ज । आज तेश्रो चरणको दोस्रो दिन छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

१४ गते (सोमबार) का दिन दिगो महिला बिकाशको आयोजनामा तथा अध्यक्ष डाक्टर सुषमा तिवारीको नेतृत्वमा तालिम सुरु गरिएको थियो ।

Advertisement

नवदिप एकेडेमी स्कुलमा करिब १४० जना छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । सो कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक सुशिला साह, विशिष्ठ अतिथि, अन्जु श्रेष्ठ, शशिलाता गिरी, रेणु गिरीज्यु, अन्जली गुप्ता, अनामिका
यादव, गीता ठाकुर, घनश्याम नायक, रतनेश मिश्रा, सरोज
कुमार पटेल तथा स्कुलका शिक्षक तथा शिक्षिकाहरुको
उपस्थिति रहेको थियो ।

प्रशिक्षक राजु साह तथा सह- प्रशिक्षक रिकु गिरिले आत्मरक्षाका शिपहरु सिकाउनु भएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *