Categories समाचार

ट्युसन पढ्न गएकी छात्राको हत्या

Advertisement

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी छात्राको उदयपुर बेलका नगरपालिका ३ मा हत्या भएको छ ।

बिहान ४ बजे नै घरबाट विद्यालय हिँडेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

Advertisement

स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए ।

Advertisement

प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको र अनुसन्धानपछि विस्तृत जानकारी दिइने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *