Categories शिक्षा समाचार

कक्षा १२ को परीक्षा समय परिवर्तन

Advertisement

काठमाडौँ । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यसअघि बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म तोकेको समय आज सूचना प्रकाशित गरि बिहान ८ देखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ।

Advertisement

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *