Categories समाचार

वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार सरावगीद्वारा मतदान

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका को मेयर पदका उमेदवार विजय कुमार सरावगीले मतदान गरेका छन ।

नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीले मतदान गरेका छन् । सरावगीले वीरगञ्ज–१३ खाद्य संस्थानस्थित रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *