Categories मनोरञ्जन हाइलाइट-समाचार

अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

Advertisement

वीरगन्ज । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ। उनी १४ गते नेपाल आउने कार्यक्रम रहेपनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो।

उनी हाल घोषणा भएको मितिमा नेपाल नआउने र केही समय पछि मात्रै नेपाल आउने नेपालस्थित कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका एक कर्मचारीले अन्नपूर्णलाई जानकारी दिए।

Advertisement

उनी ‘दबंग टुर रिलोडेड’कार्यक्रम लिएर नेपाल आउन लागेका थिए।

Advertisement

स्थगित भएको कार्यक्रमका बारेमा आयोजकले विज्ञप्तिमार्फत जानकारी दिने बताएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *