Categories समाचार

वीरगञ्ज : ११ ‍‍‍औँ अधिवेशन असार १० गते हुने।

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे ११ ‍‍‍औँ अधिवेशन यही असार १० गते हुने भएकाे छ ।

महानगरले शुक्रबार सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाकाे ११ औँ नगर अधिवेशन असार १० गते बिहान ८ बजेदेखि नगरसभागृहमा गर्ने जानकारी दिएकाे हाे ।

Advertisement

यस्तै नगरअधिवेशनमा प्रस्तुत गर्ने एजेण्डा पनि तय गरेकाे छ ।

Advertisement

नगरअधिवेशनमा आगामी आ.ब. २०७९/०८० काे नीतिहरु प्रस्ताव गर्ने, बजेट याेजना तथा कार्यक्रम प्रस्ताव गर्ने, आर्थिक विधेयक २०७९ र विनियाेजन विधेयक २०७९ पेश गर्नुका साथै विविध विषयमाथि छलफल हुने कार्यसूची तय गरेकाे हाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *