Categories धर्म/संस्कृति समाचार

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा गुरु पुजा कार्यक्रम सम्पन्न

Advertisement

श्याम सरार्फ

वीरगन्ज । गुरु पुर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिको आयोजनामा गुरु पुजा कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अथिति वीरगन्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले मन्तव्य राख्दै “गुरु बिना शिक्षा पाइदैन गुरुले हामीलाई शिक्षा संगै मार्गदर्शन समेत दिने गर्नु हुन्छ” बताउदै संस्थालाइ महानगरबाट सहयोग गर्न प्रतिबद्धता गर्नु भयो ।

Advertisement

सो कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष महमद रेयाज, वडा ३ का अध्यक्ष बैजु स्वर्णकार लगायत अध्यक्ष तथा वडा सदस्यहरु को उपस्थिति रहेको थियो।

प्रभारि महात्मा सरयु बाइजिको सभापतित्वमा कार्यक्रम सम्पन भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *