Categories समाचार

कार्यक्रम स्थगित गरि समाजिक संस्थालाई आर्थिक सहयोग ।

Advertisement

वीरगन्ज । कार्यक्रम स्थगित गरेर कार्यक्रममा लाग्ने रुपैया सामाजिक संस्थालाई सहयोग गरिएको छ । हुन त हरेक संस्थाले आफ्नो वार्षिकोत्सब मनाउन तछाडमछाड गरिरहेकै बेला यो उदाहरणीय काम रुपन्देहीमा भएको छ ।

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहिकोले बिगत देखी प्रदान गर्दै आइरहेको “Token of Love” कार्यक्रमलाई स्थगित गरि सो कार्यक्रममा लाग्ने खर्च बराबर रुपैयाँ महाबिर पुन नेतृत्वको सामाजिक संस्था “राष्ट्रीय आबिस्कार केन्द्र” लाई प्रदान गरेको छ ।

Advertisement

बर्ष २०२१-२२ का अध्यक्ष रो. नबिन अर्यालको अध्यक्ष्तामा भएको ७ औं पदस्थापना तथा चार्टर्ड सेरेमनी कार्यक्रममा उपस्थित सम्पूर्ण रोटरी/रोट्र्याक्ट हरुको तर्फ बाट “Token of Love” को रूपमा  “राष्ट्रीय आबिस्कार केन्द्र” लाई रु. १५,०००/- प्रदान गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *