Categories धर्म/संस्कृति समाचार

मन्दिरमा आउने भक्तजनसंग श्रावण सद्भाव कार्यक्रम मनाइयो ।

Advertisement

वीरगन्ज । श्रावणको पहिलो सोमबारको अवसरमा मन्दिरमा आउने भक्तजनको लागि श्रावण सद्भाव कार्यक्रम गरिएको छ ।

रोटरी क्लब अफ दमक र रोट्रयाक्ट क्लव अफ दमकको संयुक्त आयोजनामा आज साउनको पहिलो सोमबारका अवसरमा दमक ६ स्थित पशुपति मन्दिरमा आउनुहुने भक्तजनहरुलाई चिया तथा फलफुल वितरण गरि कार्यक्रम गरिएको हो

Advertisement

मन्दिर आउने लगभग तीन सय भक्तजनमा सेवारुपी भावले चिया तथा फलफुल वितरण गरि श्रावण सद्भाव कार्यक्रम सम्पन्न गरिएको रो. प्रशंसा खनालले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *