Categories समाचार

वीरगन्जमा पर्सा म्यानेजमेन्ट कलेजको शुभारम्भ

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिका वडा ८ पानिटंकी अवस्थित पर्सा म्यानेजमेन्ट कलेजको शुभारम्भ भएको छ । फुल ऐसी कक्षा सहितको भौतिक पुर्वधार भएको कलेजको आज एक समारोह बिच विधिवत रुपमा शुभाराम्भ गरिएको हो ।

दक्ष तथा अनुभवी शिक्षक तथा प्रधायापकहरुको टिमबाट पठन पाठन गराइने उक्त कलेजका कोडिनेटर प्रकाश यादवले जानकारी दिएका छन् । पर्सा जिल्लामा एक मात्र कलेज जहा ऐसि कक्षा संचालनमा व्यवस्थापन तथा कानुन तहको पढाइ सन्चालन हुने पर्सा म्यानेजमेन्ट कलेजका कोडिनेटर यादवले जानकारी दिनुभयो ।

Advertisement

कलेजले पहिलो चरणको छात्रविृतिमा विद्यार्थीहरुले नाम निकालन सफल भएपछि एडमिसन फ्रि गर्ने र तिन तिन महिनामा हुने आन्तरीक परिक्षामा उतिर्ण हुने उतकृष्ठ छात्र छात्रालाई छात्रविृति दिने कलेजेका प्रिन्सीपल शुसिल ठाकुरले जनाए ।

Advertisement

दलित ,अदिवासी,महिला, खेलाडी, कलाकार तथा पिछडिएका विद्यार्थीलाई विषेश सहुलियत रहेको जाउदैं विद्यार्थीलाई मोटिभेसन,शैक्षिक भ्रमण,योग तथा स्थस्थ्य क्याम लगायतका अतिरीक्त कृयाकलापमा कुनै सुल्क नलिने पनि ठाकुले जानकारी दिनु भयो । विहान ६ः२० बजे देखी १०ः४० सम्ममा व्यवस्थापन तथा बेलुका ४ बजे देखी ७ः१५ बजे हुने कानुन तहको पढाई हुने कलेजका व्यवस्थापकले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *