Categories समाचार

नुवाकाेटमा एक बिहानै भूकम्पको धक्का

Advertisement

काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ ।

Advertisement

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *