Categories समाचार

गृहमन्त्री हुँदाको निर्णयलाई लिएर रविविरुद्द अख्तियारमा उजुरी दर्ता

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध फेरी अख्तियारमा उजुरी परेको छ ।

बैशाख १ गते अर्थात शुक्रबार रविविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत अख्तियारमा उजुरी हालेका हुन् ।

Advertisement

आगामी बैशाख १० गते हुने  उपनिर्वाचनमा चितवन – २   का उम्मेदवारसमेत  रहेका रास्वपा सभापति  रविविरुद्धको उजुरीमा गृहमन्त्री हुँदा  राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएको आरोप छ ।

Advertisement

त्यस्तै उक्त कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरिएकोकोले सो विषयउपर उजुरी दिइएको उल्लेख छ ।

भण्डारीले दिएको उक्त उजुरी दर्ता भइसकेको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *