Categories विदेश

यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु, २५ जनालाई जीवितै उद्धार

Advertisement

वीरगन्ज । भारतको महाराष्ट्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । 

पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो ।घाइतेहरूको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । 

Advertisement

उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ । एजेन्सी

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *