Categories समाचार राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित By Rato Pana बैशाख ५, २०८० 0 Advertisement काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp