Categories खेलकुद

अन्तर बैंक क्रिकेट टुर्नामेन्ट २०८० सम्पन्न, हिमालयनलाई हराउदै नबिल विजयी

Advertisement

मनोज सरार्फ
वीरगन्ज । नेपाल राष्ट्र बैंक को ६८ औं वार्षिकोत्सब को अवसरमा अन्तर बैंक क्रिकेट टुर्नामेन्ट २०८० को उपाधि नबिल बैंकले हात पारेको छ ।

यस क्रिकेट प्रतियोगितामा बाणिज्य तथा बिकास बैंक गरि कुल २३ बैंक को सहभागिता रहेको थियो ।

Advertisement

जसमा आज भएको अन्तिम खेल नबिल बैंक र हिमालयन बैंक बिच भएको थियो हिमालयन बैंकले टस जितेर नबिल बैंकलाइ ब्याटिङ दिएको थियो ।

Advertisement

नबिल बैंकले ५ ओभर को समाप्तिमा ७० रन बनाएका थियो ।

नबिल बैंकका मनोज सरार्फले ९ बल खेलि १९ रन हानेका थिए भने दिनेस अधिकारिले १२ बल खेलि २५ रन हानेका थिए ।

७१ रनको लक्ष्य पछयाउदै हिमालयन बैंकले ५ ओभर को समाप्तिमा जम्मा ५३ रन मात्र बनाउन सफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *