Categories समाचार

नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ

Advertisement

काठमाडौँ । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । 

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *