Categories समाचार

रास्वपाका सभापति रविका सवारी चालकको निधन

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।

उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा थप उपचार भइरहँदा मंगलबार निधन भएको हो ।

Advertisement

दिउँसो २ बजेतिर थापाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *