Categories समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

Advertisement

पटक पटक स्थगित हुँदै आएको विधान अधिवेशन असार ९ गतेका लागि तय गरिएको छ ।

Advertisement

जसपा दुई मन्त्रालय लिएर केन्द्र सरकारमा सहभागी भएको छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *