Categories समाचार

३५ वटा एम्बुलेन्स विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने महानगरको घोषणा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको हो ।

Advertisement

आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट मागको आधारमा गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्ध गराइने छ । एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *