Categories शिक्षा समाज

उपकार सेवा नेपालद्वारा २ सय ३७ जना बालबालिकाहरुका लागि टाई र बेल्ट सहयोग

Advertisement

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० स्थित रहेको एक विधालय अध्यनरत बालबालिकाहरुलाई टाई र बेल्ट उपलब्ध गराइएको छ ।

श्री नेपाल राष्ट्रिय आधारभूत विधालय प्रसोतीपुरमा अध्यनरत २ सय ३७ जना बालबालिकाहरुका लागि उपकार सेवा नेपालले टाई र बेल्ट सहयोग गरेको छ ।

Advertisement

संस्था कि अध्यक्ष विधा कुमारी सरावगी तथा सदस्य सहित विधालय परिसर पुगेको टोलीले बालबालिकाका लागि टाई र बेल्ट उपलब्ध गराउदै आउने दिनमा पनि सहयोग गर्न आफुहरु तत्पर रहेको सरावगीले बताइन् ।

Advertisement

सो अवसरमा वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादव, विधालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार यादव,सदस्य नाजिर अंसारी, विधालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुमहाल, राजाराम साह, सज्जन अग्रवाल, सुमन बगेरिया, अंकुर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *