Categories समाचार

आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

Advertisement

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement

बिहीबार छापावाल सुन एक लाख ९ हजार ४०० र तेजावी सुन एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिजो १ हजार ३७० रुपैयाँ प्रतितोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *