Categories समाचार

भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ

Advertisement

वीरगन्ज । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् ।

आज दिउँसो १ः३० बजे भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।

Advertisement

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगहासम्म रोल सेवा संचालनमा आए
भंगहासम्म सेवा विस्तार गर्न रेललाई नव दुल्ही झै सृंगारिएको थियो । रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *