Categories Uncategorized

मुर्लीका ३१५ जना स्थानीय द्धारा देवघाटबाट ल्याईएको जल वीरगन्जको पशुवतिनाथ र हरिहरनाथमा अर्पण

वीरगन्ज । पर्साको वीरगन्ज मुर्लीका स्थानियहरुले देवघाटबाट ल्याएको जल पुशपतिनाथ मन्दिर तथा हरिहरनाथ मन्दिरमा अपर्ण गरेका छन।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको नेतृत्वमा ३१५ जनाको समुह वडा अध्यक्षकै निजी लगानिमा देवघाट गएको थियो ।

Advertisement

धार्मिक स्थलमा जाने मन भएको तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सो व्यवस्था मिलाईएको वडा अध्यक्ष गुप्ताले बताए।

Advertisement

सोमबार बाबा पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गरेपछि स्थानियले वडा अध्यक्षको प्रशंसा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *