Categories शिक्षा समाचार

मधेश लोकसेवा तयारी केन्द्रको उप मेयर इम्तियाज आलमले गरे उद्धघाटन

Advertisement

बिरगंज । अहिले बिद्यार्थीहरु को रुचि सरकारी जागीर प्रति दिन प्रतिदिन बढै गएको उदेश्य ले गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्य ले खोलिएको मधेश लोकसेवा तयारी केन्द्र को आज बिरगंज महानगरपालिका का उप मेयर इम्तियाज आलम ले उद्धाटन गरेका छन ।

सो केन्द्र को उद्धाटन गर्दै उप मेयर आलम ले यश मधेस लोक सेवा तयारी केन्द्र ले विद्यार्थीहरु को भबिस्य बनाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आशा आफू लिएको बताए । लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोग मा बिद्यार्थीहरु को चासो बढदै गएको ले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पाठन पाठ गराउन उनले मधेश लोकसेवा तयारी केन्द्र संग आग्रह गरे ।

Advertisement

आज उद्धघाटन भएको मधेश लोकसेवा तयारी केन्द्र ले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग तयारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य कोर्सहरु लगायत विभिन्न कोर्सहरु पढाउने निर्देशक शेष कुमार हजरा ले बताए ।

Advertisement

आज भएको उद्धाघाटन कार्यक्रम मा नेपाली कांग्रेस का २६ २७ र २८ नं का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो । त्यस्तै विभिन्न कलेज का बिद्यार्थीहरु को उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *