Categories समाचार

नेपाली कांग्रेसका सांसद प्रहरी नियन्त्रणमा, शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप

Advertisement

वीरगन्ज । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

Advertisement

प्रहरी स्रोतका अनुसार सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *