Categories समाचार

जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाए

वीरगन्ज । जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् ।

मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् ।

Advertisement

मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा पनि नहटाएपछि बाध्य भएर युवाहरुले हटाएको मिश्रले बताए ।

Advertisement

आगामी दिन जानकी मन्दिर परिसरमा धार्मिक तथा परिक्रमाको विशेषता सहितको पोस्टर लगाउने योजना रहेको उनको भनाइछ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *