Categories एजेन्सी

बलिउड अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता

वीरगन्ज । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् ।

उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । 

Advertisement

अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’

Advertisement

अक्षय कुमार क्यानडाका नागरिक थिए । –एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *