Categories समाचार

बाढीले बगाउँदा एक युवकको मृत्यु

Advertisement

वीरगन्ज । सिरहामा सर्रे खोलाको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादव छन् ।

शनिबार बाढीले बगाएको उनको शव नहरा-भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *