Categories खेलकुद एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित By Rato Pana भदौ १३, २०८० 0 Advertisement काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । Advertisement Advertisement Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp