Categories समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सुचारु

Advertisement

चितवन । पहिरोले अवरुद्ध रहेको  नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सुचारु भएको छ । आज बिहान टोपे खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएका थिए । 

पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइए पनि दुईतर्फी नै सवारीसाधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

Advertisement

फाईल फोटो

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *