Categories समाचार

दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ

वीरगन्ज । दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार  खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।  

Advertisement

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *