Categories एजेन्सी

लिफ्ट चुडिँदा चार जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

Advertisement

वीरगन्ज । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । 

Advertisement

घटनाबारे  अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ ।-एजेन्सी

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *