Categories समाचार

मधेस प्रदेश कार्यसमितिको सल्लाहकारमा पकाहा मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष चौरसिया मनोनीत

Advertisement

वीरगन्ज । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको मधेस प्रदेश कार्यसमितिको सल्लाहकारमा पर्साको पकाहा मैनपुर गाउँपालिकाका प्रथम गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया मनोनीत भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल मधेस प्रदेश कार्यसमितिको मिति २०८०/०६/०४ गतेको बैठकले पूर्व गाउँपालिका अध्यक्ष चौरसियालाई मनोनीत गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल मधेस प्रदेशका अध्यक्ष जवाहरलाल यादवले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *