Categories समाचार

राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधा आउँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधामस्थित जानकी मन्दिर आउँदैछन् ।

यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर आउन लागेका हुन् ।

Advertisement

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

Advertisement

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *