Categories समाचार

दुबई पठाउँछु भन्दै ठगी गरेको आरोपमा रौतहटका एकजना पक्राउ

Advertisement

वीरगन्ज । रोजगारीका लागि दुबई पठाउँछु भन्दै ठगी गरेको आरोपमा रौतहटका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय मोहम्मद शेख इरफान सिद्धिकी छन् ।

उनलाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Advertisement

सूर्य बहादुर कार्कीलाई दुबईमा मासिक ५० हजार तलबमा सेक्युरिटी गार्डको आश्वासन दिएर १ लाख ५० हजार लिएर सम्पर्कविहीनका थिए । सम्पर्कबिहीन यादवलाई पक्राउ गरी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *