Categories समाचार

बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट हुने

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

हालैमात्र बोर्डमार्फत पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गर्ने भएको छ ।

Advertisement

बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट (आवेदन रद्द) हुनेछ । रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । 

Advertisement

एपीआई प्रणालीको कार्यान्वयनसँगै सीडीएसको डाटाको काम गर्ने जोकोही अनुमति प्राप्त कम्पनीले रियल टाइम डाटा सेटल गर्न सक्ने कम्पनीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *