Categories समाचार

दोलखामा चार किलो सुन बरामद

Advertisement

वीरगन्ज । दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए। 

Advertisement

बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन। 

Advertisement

सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ।

फाइल तस्बिर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *