Categories समाचार

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ

Advertisement

वीरगन्ज । महोत्तरीबाट हातहतियारसहित एकजना भारतीय पक्राउ परेका छन् ।

पेस्तोलसहितका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको छोरा बर्ष २४ का बलबिन्द्र महतोको छन् ।

Advertisement

बीर.आर. ३० के ३४२९ नम्बरको मोटसाईकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिक्कीमा कटुवा पेस्तोल, एक राण्ड गोली, किल्ला उखेल्ने रड र पेचकस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

Advertisement

सो मोटरसाइकलसंगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *