Categories समाचार

विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित विदेशी युवती पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् ।

शनिबार दुवईबाट काठमाडौँ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । उनी फलाई दुवईबाट काठमाडौँ आएकी थिइन् ।

Advertisement

विमानस्थलको भन्सार जाँचपास सकेर निस्किएका बेला शंका लागेर चेकजाँच गर्दा ती युवतीसँग सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्दले बताए । 

Advertisement

भित्री कपडामा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको डिआएजी चन्दले जानकारी दिए ।

फोटो : फाइल तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *