Categories समाचार

पकाहाँ मैनपुर गाउँपालिकाका विद्यालयहरुपनि भोलि विदा

Advertisement

वीरगन्ज । जिउतिया पर्वकाे अवसरमा पकाहाँ मैनपुर गाउँपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ ।

पकाहाँ मैनपुर गाउँपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन पकाहाँ मैनपुरमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।

Advertisement

तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आज स्नान गरी विधिवत रुपमा सुरु भएकाे छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *