Categories समाचार

सुन्धाराकाे गेस्ट हाउसमा एक किशोरी मृत फेला

Advertisement

वीरगन्ज । सुन्धाराकाे श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरीमृत फेला परेकी छिन्।

मृत फेला पर्नेमा ललितपुरको इमाडोलकी नीता राउत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

Advertisement

 प्रहरीका अनुसार किशोरी श्री गुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन्। उनको मृत्युबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *