Categories समाचार

सवारी दुर्घटनामा ६ वर्षीय एक बालकको मृत्यु

Advertisement

वीरगन्ज । सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा गए राति सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजकुमार गुप्ताका ६ वर्षिय छोरा योगेन्द्र गुप्ता छन् ।

पूर्व पश्चिम लोकमार्गमा भारदहबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र २—०३—००१ ख १०१० नम्बरको यात्रुबाहक बसले घर नजिकै ठक्कर दिएको थियो ।

Advertisement

ठक्कर दिने बस र चालक सुनसरी बराहक्षेत्र नपा ७ बस्ने हेमलाल माझी प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *