Categories Headlines

डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

Advertisement

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

डेंगी संक्रमण देखिएपछि उपराष्ट्रपति यादवलाई बुधबार बेलुकाबाट मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो ।

Advertisement

अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ ।

Advertisement

उपराष्ट्रपति यादवलाई सुरुमा बान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको र पछि सय डिग्री भन्दा बढी ज्वरो आइरहने, टाउको दुख्ने र बान्ता भएपछि चेक गराउँदा डेंगीे दखिएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *