Categories समाचार

जीतपुरसिमराका पूर्व नगर प्रमुख डा. पौडेल आफनै घरमा मृत फेला

Advertisement

वीरगन्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्ब नगर प्रमुख डा.कृष्ण पौडेल आफनै घरमा मृत फेला परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा पौडेल मृत फेला पर्नुभएको हो ।

Advertisement

घट्ना स्थालमा अहिले प्रहरी पुगेको छ ।

Advertisement

पौडेल नेकपा एमालेबाट टिकट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको भएको थियो ।

उहाँ हालमा नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो । ज्योति दैनिकबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *