Categories समाचार

बलात्कारको प्रयास आरोपमा छोराविरुद्ध आमाले दिइन् उजुरी

Advertisement

कलैया । बाराकाे निजगढ नगरपालिकामा ५६ वर्षीय आमालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले ३६ वर्षीय छोराविरुद्ध  उजरी दिएकी छन् । पिडितले इलाका प्रहरी कार्यालय निजगढमा छाेरा विरुद्ध उजुरी दिएकी हुन् ।

पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडितलाई असोज २६ गते छोराले बलात्कार प्रयास गरेको भन्दै पीडित आमाले उजरी दिएकी इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ ।

Advertisement

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेका उनले वताए ।

Advertisement

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *