Categories खेलकुद समाचार

यूएईविरुद्धको खेलमा नेपालको खराब शुरूवात, ११ रनमै तीन खेलाडी आउट

काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले खराब शुरूवात गरेको छ ।

१६५ रनको लक्ष्य पछ्याई रहेको नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल शून्य रनमा रन आउट भएका हुन् ।

Advertisement

यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा एक रन बनाएर आउट भएका थिए ।

Advertisement

नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *