Categories राजनीति

पर्साको रामनगरीमा राप्रपाको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा राप्रपा नेपालको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

मनोज जयसवालको सभापतित्व तथा राप्रपा नेपालको प्रमुख सचेतक सांसद ज्ञानेन्द्र बहादुर शाहीको प्रमुख अतिथित्वमा सम्पन्न भएको कार्यक्रममा राजेन्द्र प्रसाद साह , महन्थ सहनी , नथुनी पन्डित ,पारस साह, बालकिसुन राउत , प्रदिप जयसवाल लगायत सयौं युवा तथा समाजसेवीहरु राप्रपामा प्रवेश गरेको छन ।

Advertisement

पार्टीको केन्द्रिय सदस्य अंगद ठाकुर, बिनोद खड्का, बारा जिल्ला अध्यक्ष गिरधारी चौधरी, नेता अवधकिशोर साह लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पुर्व केन्द्रिय सदस्य नगिना यादवले गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *