Categories समाचार

७ महिला सहित ५० जनाद्वारा रगत दान

Advertisement

वीरगन्ज । वीरगन्जको पानीटंकी स्थित रहेको सर्वोत्तम अस्पतालले आयोजना गरेको कार्यक्रममा ७ महिला सहित ५० जनाले रगत दान गरेका छन् ।

बिहान ७ बजे “रक्तदान-जीवन दान” भन्ने नारा सहित अस्पताल परिसरमा सुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेको समाजिक अभियन्ता दिलपाल साह सहजयोगीले जानकारी गराए ।

Advertisement

लायन्स क्लब अफ वीरगन्ज सर्वोत्तम सह सहयोगी रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रहेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *