Categories समाचार बाजुरा आसपास केन्द्रबिन्दु बनाएर गयो भूकम्प By Rato Pana पुस २, २०८० 0 वीरगन्ज । बाजुरामा भूकम्प गएको छ। सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। Advertisement बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो। Advertisement Share this:TweetEmailWhatsApp