Categories समाचार

जबरजस्ती करणीको मुद्दामा सन्दीप दोषी ठहर, ७ देखि १० वर्ष कैद हुन सक्ने

Advertisement

काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । 

यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । 

Advertisement

अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको ह्यव । 

Advertisement

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *